शाखा अधिकृत सहयोगी भाग २


१. मूक्तिनाथ कुन देवताको धाम हो?
– विष्णु

२. नेपाल औपचारिक रूपमा कहिले देखि गणतन्त्र मुलुक घोषित भयो?
– बि.स.२०६५ जेठ १५

३. दरबार बाहिर कि माहरानी पुस्तक का लेखक को हुन?
– नगेन्द्र न्यौपाने

४. कति अवधि नागेको एतिहासिक,पुरातात्विक,साहित्यिक तथा कलात्मक बस्तु लाई सास्कृतिक सम्पदा मानिन्छ?
– १०० वर्ष

५. चाँगुनारायण मन्दिरको वि.सं. ५१२ को अभिलेखमा के सम्बन्धी वर्णन गरिएको छ?
–अंशुवर्माको सामाजिक सुधार, मानदेवको दिग्विजय, चाँगुनारायणको वर्णन

६. नेपाल समुन्द्र सतहबाट कति टाढा पर्छ?
– ११२७ किमि

७. नेपालको कुन ठाउलाई तामाङको बस्ती भनेर चिनिन्छ?
– रसुवा

८. नेपालमा सबैभन्दा ठुलो फलाम खाली कहाँ छ?
– फुलचोकी डाँडाँ

९. नेपालको पहिलो एस.एल.सी बोर्ड प्रथम को हुन ?
– पुष्पभक्त मल्ल

१०. १२३४५४३२१ बाट सबै भन्दा ठुलो संख्या बनाउनुहोस?
– ५४४३३२२११

११. नेपालको पशुपतिनाथमा जम्मा कतिवटा मुर्तिहरु रहेका छन?
– ४९१ वटा

१२. विश्वको सबैभन्दा पुरानो रेडियो स्टेसन कुन हो ?
– बिबिसी

१३. “चट्याङको देश” भनेर भुटानलाइ चिनिन्छ भने “भूकम्प” को देश भनेर कुन देशलाई चिनिन्छ?
– जापान

१४. नेपालका कुन राजाको मृत्यु हुँदा ३१ रानी सति गएका थिए?
– योग नरेन्द्र मल्ल

१५. घिउ राख्न भनी बनाइएको काठको भाडोलाई के भनिन्छ?
–हर्पे
Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim