Showing posts with label Spirituality.Lifestyles. Show all posts
Showing posts with label Spirituality.Lifestyles. Show all posts

सासु बुहारीको सुमधुर नाता



जिन्दगानी यो, फूलै फूल छ,

सासु–बुहारीको मिलन, अनमोल छ ।


बुहारीको आँखामा, आदरको भाव छ,

आमाको बोलीमा, स्नेहको कलकल छ ।


न त भिन्नता छ, न त भौतीक दूरी छ,

सासुबुहारीको एउटै गीत, एउटै बोली छ ।

 

सासु छ झलमल ज्योती, बुहारी छ उजेली जून,

सँगै बस्दा, सँगै हिँड्दा, जीवन मिठो जमेको छ।

Share:

सौन्दर्यको शाश्वत स्वरूपः हृदयकी रानी

 सर्वोच्च हिमशीखरको सौम्यता जस्तो, आकाश छोएर पनि धर्तिमै हाँसिरहेकी । प्रेमरसले भरिएर जति अग्लो देखिएपनि, तिम्रो प्रेमको गहिराइ, अनन्त महासागर जस्तो । जसरी समुन्द्रको छालहरूमा पानी छल्किन्छ, तिम्रो मृदु हाँसोले मेरो मन छचल्किरहेको छ । देउरालीको बतासजस्तो तिम्रो चाल, कहिले कोमल, कहिले शीतल, कहिले वेगवान । कहिले मनमा चल्छौ, कहिले मुटुसम्म सर्सराउछौ । कहिले झरनालाई मुईखान पहाड चढ्छौ, खासमा, झरनाको सौन्दर्य जस्तै छ तिम्रो आँखा, जसले पत्थरहरूलाई स्पर्श गर्दै, सुमधुर संगीत उराल्छ । वर्षा यामको बादल जस्तो, जो दिनभर आकाश ढाकेर बस्छ; तर साँझपरेपछि, पुन: धर्तीलाई चुम्न आइपुग्छ । तिम्रो गहिरो साथले, मेरो दिनको थकानमा, शान्तिको रङ लगाँउछ, र सारा धर्तिलाई हराभरा बनाउँने, वर्षातको झरी जस्तै, प्रेमको अतृप्ति प्यास मेटाएर, मेरो जीवनलाई अर्थपूर्ण बनाईदिन्छौ । जसरी मिर्मिरेको उषा किरणले उज्यालो विहननी लियर आउँछ, तिम्रो प्रेमको प्रकाशले, मेरो जीवनलाई झलमल बनाएको छ । तिमी त्यो नदी हौ, जुन निरन्तर सतत, सलल, बगिरहन्छ आफ्नै सरिता लयमा, जसरी नदीले, प्रत्येक चट्टानलाई आफ्नो कोमलताले खारेर खनिज बनाउँछ। त्यसरी नै तिम्रो मायाको भेलले मेरो मनको विकारहरू पखालेर, मेरो असलि मसँग भेट गराईदिन्छ । तिम्रो स्पर्श पवित्र पवन जस्तै छ, जसले मेरो जीवनको प्रत्येक पललाई अनुग्रहले भरिदिएको छ । म, तिमीलाई कसरी वर्णन गरूँ? तिमी प्रकृति हौ, सृष्टिकर्ता, संहारर्ता, जिवन्त, जिवन्त, सौन्दर्यको शाश्वत स्वरूप, कोमल, निर्जर, तिमी मेरी सहृदयी रानी हौ ।



Share:

अस्तित्वको चेतावनी: ए मान्छे भाइ एक पटक जाग !



ए मान्छे भाइ,

संसारको भोगमा,

पद, पैसा र प्रतिष्ठाको दौडमा, 

तिमिले बच्पनदेखि नै-

जिवन जिउन त भुलीसक्यौ,

तर, कृपया, एउटा कुरा नभुल-

तिमिले छिटै एक दिन मर्नु पर्छ ।

मर्नुभन्दा पहिले,

एक पटक जाग,

नमर्नु मरिसकेपछि

बेहोसीमा हैन

होसमा मर ।

म हुँ शाश्वत अस्तित्व ।


यो नयाँ वर्षलाइ,

एउटा आशाको वर्ष बनाउ ।

तिम्रो जीर्ण जीवनलाइ,

यो नयाँ वर्षमा पुनर्जीवन देउ ।

तिम्रो मरूभुमी जीवनमा,

यदि तिमि आशाको बिज रोप्न चाहान्छौ भने,

जीवनलाइ यदि फुल्न र फलाउन चाहान्छौ भने,

तिमिलाइ मेरोतर्फबाट यो अर्को सुन्दर अवसर हो,

सादय फेरी तिमिलाइ म अर्काे अवसर दिन सकुला नसकुला,

ए मान्छे भाइ, यस पटक तिमि जाग ।

सान्सारीक भोगको दास हुन बाट जाग

पैसा, बस्तु र मालको दास  हुनबाट जाग,

कम्प्युटर, मेसीन र मोबाइलको दासत्वबाट जाग ।

 म हुँ शाश्वत अस्तित्व ।


तिमि एकपटक गहिरो मौनतामा डुब,

तिमि एकपटक मौनताको महाशुन्यतामा हराउ,

सारा ब्रमाण्डिय गुप्त रहस्यहरू खुल्नेछ ।

तिम्रो जीवनको असलि अर्थ पत्ता लाग्ने छ ।

तिमि को हौ, त्यो पत्ता लाग्ने छ ।

यो नयाँ वर्ष तिम्रो जागरणको लागि

सायद अन्तिम मौका पनि हुनसक्छ ।

मान्छे भाइ, तिमी जाग ।

म हुँ शाश्वत अस्तित्व ।


आत्माको लाल्टिन जलाउ,

आज्ञा चक्र उघारेर हेर-

जुनको आकाशीय उज्यालो,

ताराहरूको अलौकिक चमक,

सुर्यको चमत्कारीक प्रकाश,

छायाको कलात्मक नृत्य, 

वायुको सुमधुर संगीत, 

ऋतुहरूको नित्य चक्र,

ढुंगा-माटोको सौम्य सरलता,

धर्तीको सार्वभौम गुरूत्व,

नदीको सतत सरिता लय,

आकाशको अनन्त विराटता,

ब्रमाण्डको सबै सबै जादुयी चमत्कारहरू देख्ने छौ,

तिमी को हौ?, त्यो पनि थाहा पाउने छौ,

सत्य के रहेछ, तिमिलाइ बल्ल थाहा लाग्ने छ ।


ए मान्छे भाइ,

कृपया, मर्नुभन्दा पहिले तिमि एकपटक जाग,

पूर्णतातर्फको एक पवित्र तिर्थयात्राको निमित्त,

सादय २०८२ तिम्रो लागि,

मेरोतर्फबाट अन्तिम मौका पनि हुनसक्छ ।

म हुँ शाश्वत अस्तित्व ।

Share:

मनको मिलनदेखि वैवाहिक बन्धनसम्म: जब हाम्रो प्रेमले सात फेरा पूरा गर्यो



हाम्रो प्रेम कहानी

प्रेमको बिजारोपण जुन दिन भयो, त्यही दिन दुई वर्षपछि हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण आयो— हाम्रो शुभ विवाह । म (भीम) र मेरी प्रेमीका (कमला) को पहिलो भेट २०७९ साल फागुन ९ गते भएको थियो । त्यसै दिनदेखि हामीले एकअर्कालाई माया गर्न थाल्यौ । बिस्तारै बिस्तारै हामीबीचको आत्मीय सम्बन्धले गहिरो प्रेमको रुप लियो । दुई वर्षसम्म हामी कहिल्यै एकअर्कासँग सम्पर्कविहीन भएनौं, बरु हामी हरेक दिन घण्टौं घण्टा फोनमा कुराकानी गथ्र्यौं । फुनमा कुरा गर्दा हामी सधै दुःख सुखका कुरा गर्ने, हाँस्ने, रमाउने र बालापनदेखि अहिलेसम्मको अनुभव साटासाट गरेर हामीले एकअर्कालाई गहिरोसँग बुझ्यौं । दूरीले हाम्रो प्रेमलाई कहिल्यै कम गर्न सकेन, म जर्मनीमा अध्ययनरत थिएँ, उनी नेपालमै, तर हाम्रो मन भने सँधै एउटै धड्कन्थ्यो । दुई वर्षसम्म कहिल्यै झगडा गरेनौं, किनभने हाम्रो सोच, व्यवहार, दुःख सुख, संघर्ष, अनुभव, विचार र सपना एकदमै मिल्दोजुल्दो थियो । भनिन्छ– जन्म, विवाह र मरण देखेको हैन लेखेको हुन्छ, ठ्याक्कै त्यस्तै भयो । हाम्रो पहिलो भेटको ठ्याक्कै २ वर्षपछि २०८१ साल फागुन ९ गते, हामी विवाहको पवित्र बन्धनमा बाँधियौं । 

शुभ विवाहको अविस्मरणीय दिन



हाम्रो योजना अनुसार २०८१ साल फागुन ९ गते नै हामीले एकअर्कालाई जीवनसाथी बनाउने निर्णय गर्यौं । सोही अनुसार फागुन ८ गते जगिया लगाएर, शुभविवाहको पूर्वाङ्ग गर्यौ । बिहेको दिन हाम्रो बसाइ काठमाडौँको मातातीर्थबाट जन्ती गएका थियौँ पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको घर चक्रपथमा, किनभने मेरी प्रेमीका उहाँको नातिनी थिइन् । हामी करिब ६५ जना जन्ती उल्लासमय पञ्चेबाजा र नाचसहित भव्य रमाइलो गर्दै गएका थियौँ । बिहेको पूरै संस्कारिक विधि सम्पन्न गर्यौं, सबै परम्परागत रीतिरिवाजहरू पालना गर्दै, सात फेरा घुम्यौं र बाचाकसम खाएर विवाह बन्धनमा बाधियौं । दुलहीलाई घर भित्र्याउने क्रममा बैनिहरूले परम्पराअनुसार बाटो छेके । बैनिहरूले बाटो छाड्न मोलमोलाई गरेको क्षण अझ अविस्मरणीय रह्यो । दुलही भित्र्याउने सबै विधि पूरा गरिसकेपछि दुलहीको मुख हेर्ने कार्यक्रम सम्पन्न भयो, जसले दुलहीलाइ हाम्रो परिवारसँग घुममिलन र चिनजान गराएर उनलाइ पारिवारीक नाता गाँस्न सहज गरायो । यसरी फागुन ९ गते हाम्रो जीवनकै सबैभन्दा महत्वपूर्ण, स्वर्णिम एवं शुभ दिन सावित भयो । जे भएपनि हाम्रो मिलन केवल संयोग मात्र हैन, बरु दुई वर्ष लामो प्रेम र समझदारीको सुन्दर परिणति हो ।

रिसेप्सन भोजको भव्यता

बिहेको भोलीपल्ट फागुन १० गते, सम्राट पार्टी प्यालेस, नयाँबजारमा, हाम्रो रिसेप्सन भोज थियो । १५० जना भन्दा बढी आफन्त, इष्टमित्र र साथीभाइहरू हामीलाइ बधाइ तथा शुभकामना दिन पाल्नुभएकाले हामीमा उत्साहको कुनै सीमा थिएन । रमाइलो नाचगान, खानपान र शुभकामनाले वातावरण उल्लासमय बनेको थियो । त्यो दिनको भब्य रमाइलो क्षणहरू हाम्रो स्मृतिमा अमिट रहिरहेको छ । खासमा हाम्रो विवाहले हामीलाई मात्र होइन, सबैलाई अविस्मरणीय क्षणहरूको उपहार दियो ।  

प्रेमको सफल परिणति

यसरी, हाम्रो दुई वर्ष लामो प्रेम विवाहमा परिणत भयो, र हामी गृहस्थ जीवनको मार्गमा अगाडि बढ्ने प्रण गर्यौं । उनी मेरो प्रेमीकाबाट मेरी जीवनसंगिनी भइन । समग्रमा भलै हाम्रो विवाह सभ्य, सरल र सिम्पल भए पनि भव्य र स्मरणीय रह्यो । यी पलहरू जीवनभर हाम्रो हृदयमा सुनौलो सम्झनाको रुपमा रहनेछन् । विवाहको दिन हामीले केवल संस्कारहरू मात्र पुरा गरेनौं, बरु जीवनभर सँगै रहने संकल्प समेत गर्यौं । 

यो प्रेम, बिश्वास र आत्मीय सम्बन्धको यात्रा जीवनभरि यस्तै प्रगाढ बनिरहुन् । हाम्रो प्रेमकथा, हाम्रो विवाह र यी सुनौला क्षणहरू सँधै स्मरणीय रहिरहून् ! ❤

हाम्राे शुभ विवाहकाे सम्झनाकाे लागि केहि भिडियाेहरूः




Share:

तिम्रो कपाल, बतास र म



तिम्रो ती कालो लामो कपाल

जुन हावामा लहरिँदा,

म कायल हुन्छु, सोचमग्न हुन्छु—

कुन महान चित्रकारले बनायो होला,

यस्तो शास्वात सौन्दर्य स्वरूप ।


जसरी तिमी हाँस्दछौ 

र बतास तिम्रा कपालसँग खेल्दछ,

त्यो दृश्य मेरा आँखाका लागि,

प्रार्थना जस्तै हो।


र मैले महसुस गरेको छु,

तीम्रो कपालको हरेक रेशाहरू,

हाम्रो पवित्र प्रेमलाइ जोडने धागा हुन्।

छायाँजस्तै, जसले मलाई घामबाट बचाउँछ,

वा मिठो सुगन्धजस्तै,

जसले मेरो मनको पीडाहरू पगाल्छ।


कपाल मात्र होइन चम्पा,

तिम्रा मासुम मुस्कानले,

मेरो मनलाइ घायल नै बनाउँछ ।

अझ तिम्रो नसालु नयन,

सागरजस्तै गहिरो, विराट,

जसमा म डुब्न चाहान्छु, हराउन चाहान्छु, 

हरेक दिन, हरेक पल, सधैंभरि।

Share:

जब मेरो मसँग भेट भयो...!



जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन । यो त अस्तित्वकै सबैभन्दा गहिरो यात्राको चरम बिन्दु हो । आफूलाई चिन्ने र बुझ्ने काम संसारकै सबैभन्दा सरल जस्तो देखिए पनि, वास्तवमा त्यो अत्यन्त जटिल, गहिरो र दुर्लभ कुरा हो । जब मानिसले आफ्नो वास्तविक स्वरूपसँग भेट गर्छ, तब उसलाइ बाह्य संसारमा केही भेट्न, बुझ्न वा प्राप्त गर्न बाँकी छैन भन्ने बोध हुन्छ । त्यो क्षणदेखि संसारको सम्पूर्ण रंग, तरंग, स्वर र गति सबै आफ्नै अन्तरमनमा समाहित भएर शान्तप्रिय हुन्छ । बिस्तारै अरू मान्छेसँग भेटघाटको इच्छा, सम्बन्धहरूको आवश्यकता र बाहिरी उपलब्धिहरूको मोह एक एक गरेर हराउँदै जान्छ । अनि थाहा हुन्छ( जसलाई म सधैं बाहिर खोज्दै थिएँ, त्यो त म स्वयं नै थिएँछु । तर दुःखको कुरा के छ भने, धेरै मानिसहरू जीवनभर आत्माबाट टाढै रहन्छन् र अन्ततः आफूलाई नचिनीकनै यो संसारबाट विदा हुन्छन् । चिन्नेहरूले पनि धेरै ढिला, अन्तिमचरणमा चिन्छन, जसले गर्दा जीवनलाइ असलि अर्थमा जिउन पाँउदैनन । यही नै मानव जीवनको सबैभन्दा ठूलो विडम्बना चक्र हो ।

Share:

अस्तित्वको अन्तिम घन्टीः मर्नुभन्दा पहिले, एक पटक जाग !



ए मान्छे भाइ

संसारको भोगमा,

पद, पैसा र प्रतिष्ठाको दौडमा, 

तिमिले बच्पनदेखि नै-

जिवन जिउन त भुलीसक्यौ,

तर, कृपया, एउटा कुरा नभुल-

तिमिले छिटै एक दिन मर्नु पर्छ ।

मर्नुभन्दा पहिले,

एक पटक जाग,

नमर्नु मरिसकेपछि

बेहोसीमा हैन

होसमा मर ।

म हुँ शाश्वत अस्तित्व ।


यो नयाँ वर्षलाइ,

एउटा आशाको वर्ष बनाउ ।

तिम्रो अर्धमृत जीवनलाइ,

यो नयाँ वर्षमा पुनर्जीवन देउ ।

तिम्रो मरूभुमी जीवनमा,

यदि तिमि आशाको बिज रोप्न चाहान्छौ भने,

जीवनलाइ यदि फुल्न र फलाउन चाहान्छौ भने,

तिमिलाइ मेरोतर्फबाट यो अन्तिम अवसर हो,

ए मान्छे भाइ, तिमि जाग ।

सान्सारीक भोगको दास हुन बाट जाग

पैसा, बस्तु र मालको दास  हुनबाट जाग,

कम्प्युटर, मेसीन र मोबाइलको दासत्वबाट जाग ।

 म हुँ शाश्वत अस्तित्व ।


तिमि एकपटक गहिरो मौनतामा डुब,

तिमि एकपटक मौनताको महाशुन्यतामा हराउ,

सारा ब्रमाण्डिय गुप्त रहस्यहरू खुल्नेछ ।

तिम्रो जीवनको अर्थ पत्ता लाग्ने छ ।

तिमि को हौ, त्याे पत्ता लाग्ने छ ।

यो नयाँ वर्ष तिम्रो जागरणको लागि

सायद अन्तिम मौका हुनेछ ।

मान्छे भाइ, तिमी जाग ।

म हुँ शाश्वत अस्तित्व ।


आत्माको लाल्टिन जलाउ,

आज्ञा चक्र उघारेर हेर-

जुनको आकाशीय उज्यालो,

ताराहरूको अलौकिक चमक,

सुर्यको चमत्कारीक प्रकाश,

छायाको कलात्मक नृत्य, 

वायुको सुमधुर संगीत, 

ऋतुहरूको नित्य चक्र,

ढुंगा-माटोको सौम्य सरलता,

धर्तीको सार्वभौम गुरूत्व,

नदीको सतत सरिता लय,

आकाशको अनन्त विराटता,

ब्रमाण्डको सबै सबै जादुयी चमत्कारहरू देख्ने छौ,

तिमी को हौ?, त्यो पनि थाहा पाउने छौ,

सत्य के रहेछ, तिमिलाइ बल्ल थाहा लाग्ने छ ।

ए मान्छे भाइ,

कृपया, मर्नुभन्दा पहिले तिमि एकपटक जाग,

पूर्णतातर्फको एक पवित्र तिर्थयात्राको निमित्त,

सादय 2024 तिम्रो लागि,

मेरोतर्फबाट अन्तिम मौका हुनेछ ।

म हुँ शाश्वत अस्तित्व ।

Share:

Blessings in Closure: A Farewell to 2023


As the curtain falls on the stage of 2023, we stand at the threshold of reflection and renewal. This chapter has been a tapestry of moments woven with resilience, growth, and the subtle dance between light and shadow. In its closing pages, let's carry forward the lessons learned, cherishing the moments of growth and holding onto the collective hope that the coming year will bring new opportunities and brighter horizons. As the clock strikes midnight, may the echoes of the past harmonize with the promise of a new beginning, and may the canvas of 2024 be painted with the hues of hope, compassion, and the endless possibilities that lie ahead. Farewell, 2023 – a mosaic of memories that have sculpted the path toward a future yet to unfold.

Share:

जब हिउँ फुल्दछ युनिभर्सिटीभरी



जब हिउँ फुल्दछ युनिभर्सिटीभरी

जिन्दगीमा झलमल उज्यालो छाउँछ

सेतो हिउँ बारीभरी, गुलाबी प्रेम मनभरी 

जीवन उड्यो उड्यो, उमंग छायो तनभरी ।

हिँउले लेख्यो प्रेम गीत,

घामलाइ साछी राखी ।

जिन्दगीको हाँसो खुलेको छ, 

सुन्दर विहानीको मधुर्य चाखी ।


Share:

Happiness Lies Beyond the Glamour of Wealth and Fame



In a world where everyone strives to be wealthy and famous, it is essential to realize that true happiness does not necessarily come from riches or fame. Many people dream of becoming wealthy and famous one day, believing that these achievements will bring them immense joy. However, it is crucial to understand that wealth and fame don't guarantee happiness. In fact, they often come with their own set of challenges and pressures that can lead to stress and unhappiness.

Instead of solely pursuing wealth and fame, it is essential to focus on what truly brings happiness and fulfillment in life. Building meaningful relationships, pursuing one's passions, and contributing to the well-being of others are often more rewarding than the pursuit of material wealth or fame. While it is not wrong to aspire to success, it is important to remember that happiness lies in the journey, not just the destination. True contentment can be found in the simple joys of life, irrespective of one's financial or social status. That is why, I often echo the sentiments of Jim Carrey, who said "I think everybody should get rich and famous and do everything they ever dreamed of so they can see that it is not the answer."

Share:

हरेक चाल जित्नको लागि मात्र हैन, केही शंकट टार्न पनि चाल्न सिक्नुपर्छ !

Gurdjieff-and-Ouspensky


ओस्पेन्स्की (P.D Ouspensky) एक त्यस्ता स्कलर थिए जसले गुर्डजिफ (George Gurdjieff) को आध्यात्मिक एवं दार्शनीक कामलाइ अघि बढाउन प्रयास गरेका थिए । तर,  ओस्पेन्स्की एक शैद्धान्तिक स्कलर थिए तर उनको गुरू गुर्डजिफ भने एक कस्मीक म्यान थिए । गुर्डजिफ खासगरी पूर्वीय दर्शन, वेद, योग, ध्यान, साधना, सभ्यता, सस्कृतिबाट व्यापक प्रभावीत भएका र इन्डियामै बसेर पूर्वीय दर्शनको गहिरो अध्ययन गरेका व्यक्ति थिए । गुर्डजिफले शीवको तेस्रो नेत्र वा थड आइ वा तेस्रो विधि जस्तै चौथो बिधि (फोर्थ वे) को आविष्कार समेत गरेका थिए ।  गुर्डजिफको यही विधि मा अध्ययन अनुसन्धान गरेर आध्यात्मिकतालाइ पश्चिमा जगतमा ब्यापक फैलाउन भने ओस्पेन्स्की सफल भएका थिए ।

गुरू गुर्डजिफ र चेलो ओस्पेन्स्की दुबै बहुत रमाइला थिए । हाँसी मजाग गरीरहन्थे ।  ओस्पेन्स्की चेस खेलका बहुत सौखिन थिए । एकपटक, ओस्पेन्स्कीले गुरू गुर्डजिफलाइ गुरू! आज चेस खेलम भनेछन । हुन्छ नि त भनेर दुबैजना चेस खेल्न थाले । ओस्पेन्स्कीले शुरूमै गुरूलाइ चेक दिएर ग्याम जित्छु भन्ठानेर एकदम कडा कडा चालहरू चाल्न थाले किनभने ओस्पेन्स्कीलाइ थाहा नै थिएन गुर्डजिफ चेस खेलको एकदम चतुर खेलाडी हुन भन्ने कुरा । गुर्डजिफले पनि एकदम अकल्पनिय चालहरू चाल्न थाले, गुरूको कडा कडा चाल देखेपनि ओस्पेन्स्की खुद आफै कुन चाल चाल्ने भन्ने सोच्नै बिर्सन थाले । गुर्डजिफले भने ओस्पेन्स्कीको थिंकिंङ प्याट्रान लाइ नै डिस्ट्रब गरिदिन्छु भनेर बहुत चलाख, र्यानडम एवं रणनीतिपूर्ण चाल चालिरहेका थिए । 

गुरूको यस्तो अकल्पनिय स्किल देखेर ओस्पेन्स्की तीन छक त खाय खाय, तर अन्तत ग्याम ओभर नहुदै उनले सरेन्डर गरे र भने, माफ गरिदिनुस गुरू हजुरको चालले मेरो सोच नै खलबलियो । तब गुरूले भने, हेर ओस्पेन्स्की शंकट जताबाट जतिखेर पनि आउन सक्छ, हामीले होसपूर्वक एवं ध्यानपुर्वक हरेक चाल चल्नु पर्छ । हरेक चाल जित्नको लागि मात्र हैन कि केही चालहरू शंकटलाइ टार्न पनि चाल्न सिक्नुपर्छ । तब, ओस्पेन्स्की गुरूसँग माफि मागेर यो जिवन्त ज्ञानको लागि धन्यवाद भनेर गुरूसँग कहिल्यै तुजुक देखाउन नहुने रहेछ भन्ने पाठ सिकेर गए । यो कथाबाट पनि हामीले ध्यान, आध्यात्म, धैर्यता र शुन्य-अहंकार बारे राम्रो पाठ सिक्न सक्छौ ।

युगकै महान दार्शनीक एवं आध्यात्मिक गुरू सदगुरू ओशो समेत यी दुइ गुर्डजिफ र उनका चेलो ओस्पेन्स्कीको प्रशंसक थिए किनभने उहाँहरूले अघि बढाएको "चौथो विधि" वा "फोर्थ वे" ले वाकहि पश्चिमा विश्वको आत्यात्मिक क्षेत्रमा व्यापक रूपान्तरण ल्याएको छ । 

Share:

When Urban Dreams Threaten Rural Roots: A Call for Reflection



In the midst of the ever-looming "Alarm of Food Crisis" a disconcerting trend has begun to take shape, shaking the foundations of sustainable living. It is a trend that sees people, in pursuit of modern comforts and luxurious lifestyles, turning away from the traditional fabric of village agriculture and flocking to urban centers. The allure of urban living, coupled with the prevailing view of it as a symbol of progress, has contributed to the gradual erosion of a once-steadfast connection to the land and its agricultural roots. This shift has led to a gradual abandonment of the traditional farming way of life, with more and more individuals relocating to urban areas. This phenomenon raises questions about the sustainability of such a pattern.

In parallel, a disheartening shift has emerged within families, as parents increasingly shy away from passing down the age-old wisdom of farming to their children. This generational gap in knowledge transmission threatens not only the survival of agricultural traditions but also the very essence of self-sufficiency.  The distancing of parents from involving their children in farming reflects a broader societal shift away from valuing and appreciating this essential occupation. As farming knowledge becomes a forgotten language, the intricate dance between humans and the land becomes strained, raising questions about our ability to provide for ourselves in the face of the mounting food crisis.

Furthermore, a distressing trend has emerged among educated individuals who harbor disdainful views towards farming as a viable profession. This derogatory perception overlooks the critical role that agriculture plays in ensuring food security and sustenance for communities and nations. The irony of such attitudes lies in their ignorance of the fact that the food on their tables and the life they lead are intrinsically intertwined with the laborious toil of farmers who cultivate the land. If they do not respect the agricultural profession, then what will they eat when the farming culture becomes extinct? Will they resort to consuming stone or sand? This underscores the pressing need to address this disconnection from the very roots of sustenance. Because if these trends continue, there is a growing concern about the long-term consequences on food production, livelihoods, and the overall well-being of societies.

In light of these developments, the need for a transformative shift in our collective mindset becomes increasingly evident. Amidst the growing din of the food crisis alarm, a clarion call echoes - a call for everyone to embrace agriculture not merely as a vocation but as a way of life, a way that harkens back to our origins and strengthens the bond between humans and the earth. To ensure food security, we must encourage a cultural revival that holds farming in high regard, celebrating it as a noble pursuit. Touching the soil and nurturing plants must be revered as acts that harmonize the lives of people with the natural world, rather than being relegated to the margins of our consciousness.

By adopting agriculture proudly and with a sense of purpose, we take strides towards dismantling the resounding ring of the food crisis alarm. We sow the seeds of resilience, self-sufficiency, and community, creating a tapestry where every individual plays a role in safeguarding our sustenance. Let us heed this call and cultivate a future where the song of bountiful harvests drowns out the echoes of impending scarcity.

Let's pause, reflect, and recalibrate our course, redirecting our focus back to the realm of Farming, guided by the potent Vedic verse - 'कृषी मुलस्च जीवनम्' (Krishi Mulasch Jeevanam), and the poignant adage 'उत्तम खेती, मध्ययम व्यापार, कमसल जागीर' (Uttam Kheti, Madhyam Vyapar, Kamsal Jaagir); which serve as beacons urging us to rekindle the flame of the Farming profession once again."

Share:

Beyond Growth: Following Nature's Lead in Rescuing Earth and Civilization



In an era where the relentless pursuit of growth has often come at the cost of our planet's wellbeing, it's time to reconsider our trajectory. Let us dare to veer away from the path of ceaseless expansion and instead, embrace the harmonious route that nature has paved for us. By doing so, we not only safeguard the Earth's delicate balance but also ensure the survival of human civilization itself.

The path of growth has frequently led us down a road of exploitation, draining our natural resources and compromising the very ecosystems that sustain us. In contrast, the path of nature beckons us to coexist in synergy with our environment, fostering a sustainable cohabitation that nurtures both humanity and the planet. It's a call to step back from rampant consumerism and heed the wisdom that nature offers - a cyclical rhythm, where every action has a consequence, and every resource is cherished.

Choosing nature over growth requires a shift in perspective, an understanding that true progress is not measured solely by material accumulation. It involves acknowledging that the health of the planet is intrinsically linked to the health of our societies. By embracing nature's teachings, we not only alleviate the strains on our Earth but also open the door to innovative solutions that align with the ecosystems we inhabit. So, let us embark on a journey where our steps are guided by the principles of sustainability, and our legacy is one of stewardship rather than exploitation - a future in which the Earth thrives, and human civilization flourishes in harmony.

Share:

Nature's Therapy: How Barefoot Running Transformed My Life



Every morning, as the sun rises and the dew glistens on the grass, I embark on my barefoot running journey through the lush green fields. This daily ritual has become a source of immense strength for me, not only physically but also mentally and spiritually. As I feel the earth beneath my feet, I am reminded of the power of grounding and connecting with nature. The natural foot strengthening from running barefoot on the grass has improved my overall physical fitness, enhancing my endurance and agility. I find myself feeling more alive and energized throughout the day, ready to tackle any challenges that come my way.

Beyond the physical benefits, barefoot running in the grass has had a profound impact on my mental well-being. The serenity of the natural surroundings calms my mind, helping me release stress and find clarity amidst the daily hustle. It has become a form of moving meditation, where I can be fully present in the moment, listening to the birds' melodies and feeling the gentle breeze against my skin. This practice has given me a newfound appreciation for the beauty of nature and a sense of interconnectedness with the ecosystem. I now realize that my well-being is intricately linked to the well-being of the planet, prompting me to adopt more sustainable and eco-friendly habits.

As I continue my barefoot running routine, I have noticed significant growth in all areas of my life. The daily dose of nature has inspired my creativity and problem-solving abilities. I approach challenges with a fresh perspective and a greater sense of resilience. Moreover, this connection with nature has deepened my spiritual understanding, fostering a sense of gratitude and humility. I feel more in sync with the rhythms of life, acknowledging that I am just a small part of a vast and intricate web of existence. This realization has encouraged me to lead a more conscious and purposeful life, aligning my actions with my values and making a positive impact on the world around me.

In essence, barefoot running on the grass has become much more than just a physical exercise; it has become a transformative journey that nourishes my mind, body, and soul. It keeps me connected with nature, reminding me of the beauty and wonder that surround us every day. This communion with the natural world has empowered me to approach life with newfound strength and insight, contributing to my personal growth and allowing me to create a more harmonious and fulfilling life for myself and others.

Share:

From Childhood to Adulthood: A Tale of a Swimming Enthusiast



Many Greetings, fellow water lovers and fitness enthusiasts! Today, I had like to take you on a journey through my life, one that has been intertwined with the mesmerizing art of swimming. From the moment I was born in the quaint village of Alkatar (Nepal), situated near the majestic Big Budhi Gandaki River and Singh Khola, I felt an irresistible pull towards the shimmering waters.

My Lifelong Love Affair with Swimming
As a child, I could not resist the allure of the cool river that beckoned me during every summer vacation. It was during those sunny days that I learned the art of swimming from the waters of Singh Khola and Budhi Gandaki River. My friends and I were so passionate about swimming that even during school, when the scorching heat of summer left us feeling uncomfortable, we had find ourselves escaping to the river during our lunch breaks, like playful fugitives.

As days turned into years, swimming became more than just a pastime. It became a part of me, a habit that I carried with me into adulthood. I swam whenever and wherever I could, and the passion only grew stronger.

Confidence and Mastery: A Lifelong Commitment
If someone were to ask me about my areas of expertise, I had proudly declare that swimming, cycling, walking and typing were the four arenas where I excelled exceptionally. I used to boast to my friends that even if stranded in the middle of the vast ocean, I would fearlessly swim to safety, carrying the strength of a thousand tides within me.




Weekends were a haven for me as they meant ample time for swimming. With every stroke, I could feel my body becoming stronger, my mind clearer, and my spirit freer. The benefits of swimming extended far beyond mere physical exercise, encompassing mental and spiritual rejuvenation.

The Multifaceted Benefits of Swimming
Swimming, beyond being a passionate pursuit, holds incredible health benefits. Allow me to elaborate on some of the key advantages it has offered me throughout my life:

1. Physical Health: Swimming is an unparalleled full-body workout that engages various muscle groups, elevates heart health, and improves overall endurance and flexibility. The best part is its low-impact nature, ensuring minimal strain on joints and reducing the risk of injuries. By embracing regular swimming, I have been able to maintain a healthy weight, enhance my lung capacity, and lower the chances of chronic ailments.

2. Mental Well-being: As I glide through the water, a sense of serenity envelopes me. Swimming has the power to induce a state of meditative bliss, reducing stress and anxiety. The rhythm of the strokes and the soothing sound of water create a peaceful ambiance, allowing me to find mental clarity and mindfulness. Swimming becomes more than a physical exercise; it becomes an active form of meditation, nurturing a profound connection with oneself and promoting tranquility.

3. Overall Well-rounded Exercise: Unlike many other exercises that focus on specific muscle groups, swimming provides a comprehensive workout for both the upper and lower body. The feeling of weightlessness in water not only eases physical strain but also uplifts the spirit, giving a sense of freedom and joy. The holistic nature of swimming makes it an ideal choice for those seeking a well-rounded, enjoyable, and spiritually fulfilling exercise regimen.

Embrace the Waters: Dive into a Healthier Life
Swimming has been my faithful companion throughout life's journey, empowering me physically, mentally, and spiritually. From childhood memories of splashing in the Big Budhi Gandaki River to my present-day weekends spent gliding through pristine pools, the love for swimming remains eternal.

If you have not yet experienced the wonders of swimming, I wholeheartedly urge you to embrace the waters and explore this incredible world. Whether it is in the calm embrace of a river, the vastness of the ocean, or the tranquility of a lake or pool, swimming promises a lifetime of adventure and well-being. Dive in, and let the waters unlock a fount of joy, health, and serenity within you. Happy swimming!


Share:

मेरी निर्झर रूपचन्द्रिका



मलाई थाहा छ,

तिमि कोमल र अनमोल छौ ।

त्यसैले त तिमी, मेरो जीवनको प्रेम हौ ।


मलाई थाहा छ,

तिमि सगरमाथा जस्तो उच्च र शान्त छौ,

त्यसैले त तिमी, मेर‍ो प्रेमको गहिराही हौ ।


मलाई थाहा छ,

तिमि सागर जस्तो गहिरो र विराट छौ,

त्यसैले त तिमी,मेरो प्रेमको चुचुरो हौ ।


मलाई थाहा छ,

तिमि नदी जस्तो सतत र पवित्र  छौ,

त्यसैले त तिमी, मेरो प्रेमको लम्बाई हौ ।


मलाई थाहा छ,

तिमि आकाश जस्तो अनन्त र उज्यालो छौ,

त्यसैले त तिमि, मेरो प्रेमको केन्द्र हौ ।


मलाई थाहा छ,

तिमि सं/गीत जस्तो सुमधुर र भावमय छौ,

त्यसैले त तिमी, मेरो जीवनको अर्थ हौ ।


मलाई थाहा छ,

तिमि फूल जस्तो सुगन्धीत र हराभरा छौ,

त्यसैले त तिमी, मेरो जीवनको आशा हौ ।


मलाई थाहा छ,

तिमि चाँदनी जस्तो शीतल र झलमल छौ,

त्यसैले त तिमि, मेरो जीवनको रोशनी हौ ।


मलाई थाहा छ,

तिमि तारा जस्तो चम्किलो र रहस्यमयी छौ,

त्यसैले त तिमी, मेरो जीवनभरिको खोज हौ ।


मलाई थाहा छ,

तिमि झरना जस्तो निर्झर र निश्छल छौ,

त्यसैले त तिमी, मेरो जीवनको शान्ति हौ ।


मलाई थाहा छ,

तिमि आगो जस्तो उष्ण र ज्ज्वलन्त छौ ।

त्यसैले त तिमी, मेरो प्रेमको शक्ति हौ ।

Share:

Three baths to live a healthy and happy life



In my pursuit of a healthy and fulfilling life, I stumbled upon three simple yet powerful keys that have unlocked the door to joy and vitality: cold water bath, sun bath and forest bath. These three practices, which have been passed down through generations in various cultures, have profoundly impacted my overall well-being and have the potential to extend one's life for centuries. Embracing these natural therapies has transformed my life and I am eager to share my experience with the world.

Cold Water Bath: Taking a daily cold water bath has been a transformative experience. At first, the idea of immersing myself in cold water was daunting, but the benefits soon became apparent. Cold water therapy invigorates the body, stimulating blood circulation and boosting the immune system. It has enhanced my mental clarity and sharpened my focus, allowing me to tackle daily challenges with renewed vigor. Moreover, the regular practice of cold water bathing has strengthened my resilience to stress and improved my sleep patterns. The exhilarating feeling of cold water against the skin has become an essential part of my daily routine, promoting longevity through its myriad of health benefits.

Sun Bath: Embracing the healing power of the sun through regular sun baths has been a revelation. The sun's rays provide us with essential vitamin D, which plays a crucial role in maintaining bone health, immune function and overall vitality. I found that basking in the gentle warmth of the morning sun not only lifted my spirits but also enhanced my body's ability to absorb vital nutrients. Sunlight has been linked to the regulation of circadian rhythms, ensuring restful sleep and promoting a balanced hormonal profile. My skin has also improved significantly and I feel more energetic and youthful than ever before, thanks to the sun's nurturing embrace.


Forest Bathing: Connecting with nature by immersing myself in the serene environment of the forest has been a profoundly rejuvenating experience. Forest bathing, a practice originating in Japan known as "Shinrin-Yoku" involves mindfully walking and meditating in nature. The fresh air, natural aromas and calming ambiance have a remarkable impact on stress reduction, mental clarity and emotional well-being. Forests emit special compounds called phytoncides, which boost our immune system and promote healing. The sense of peace and harmony I experience during forest bathing not only adds blissfulness to my life but enhances the quality of my life significantly.

Through my personal journey of embracing the three simple keys of cold water bath, sun bath and forest bath, I have unlocked the potential for living healthy and blissful life. These ancient practices have enriched my life by improving my physical health, mental clarity, emotional well-being and overall vitality. By incorporating these natural therapies into my daily routine, I have discovered a profound sense of balance and contentment that continues to support my goals of living a healthy and happy life. As I continue this journey, I encourage others to explore these transformative practices and unlock the secrets to a healthy and fulfilling life.

Share:

How did Nietzsche become insane? नित्से कसरी पागल भए ?



१९ औँ शताब्दीको विश्वविख्यात जर्मन दार्शनिक एवं कवि फ्रेडरिक नित्से (Friedrich Nietzsche) एकदम करुणाले भरिएका व्यक्ति थिए । उनी मनबाट जति कोमल थिए त्यो भन्दा बढी उनी एकदम रमाइला, एकदम हँसिला एवं प्रकृतिवादी थिए । उहाँ स्विजर्ल्यान्डको बसेल युनिभर्सिटीको प्रोफेसर हुनुहुन्थ्यो । सारा जीवजन्तु, चराचुरुङ्गी, किराफट्यांग्रा, ढुङ्गा, माटो, जल, वायु, वनस्पति, आकाश, सूर्य, अग्नि सबै सबै पक्षहरू एक अर्का बिच घनिष्ट पारस्परिक सम्बन्ध रहेको हुन्छ त्यसैले हामीले सबैको प्रेमपूर्वक सम्मान गर्नुपर्छ भन्ने विचार थियो उनको । 

एक पटक नित्से इटालीको टुरिन सहर भ्रमण गर्दै थिए । अकस्मात् सडकमा एक जना मानिसले एउटा घोडालाई दुर्व्यवहार वा कुटपिट गरिरहेको नित्सेले देखे । त्यो दृश्य देखेर नित्से एकदम विचलित भए, भावविभोर भए र उनी घोडाको छेउमा पुगे । र, घोडालाई सुमसुमाउँदै बर-बर्ती आँसु झार्दै रुन थाले । अनि, घोडाले पनि भावविभोर नित्सेको कोमल मनको पीडा बुझेर शिर झुकायो ।  

तर, दुःखद कुरा के हो भने, यस घटना पछि नित्सेको मानसिक स्वास्थ्य बिग्रिन थाल्यो । बिस्तारै बिस्तारै उनको मानसिक विघटन बढ्दै गयो । यतिसम्म भयो कि पछि उनले जीवनभर मानसिक आश्रय-स्थल (asylum) मा बिताउनु पर्‍यो । भनिन्छ, उनको पागलपना सुरु हुनुमा त्यही इटालीको सहरमा घोडालाई कसैले निर्घात कुटेको देखेको घटनाले बढी प्रभाव पार्‍यो । 

त्यसर्थ, मानिसको मनको कोमलतामा कहाँनेर कतिखेर चोट पुग्न सक्छ भन्ने कुरा हामी सबैले हरेक पल मनमा लिनुपर्दछ र सकेसम्म सृष्टिको सबै सबै पक्षहरूसँग घनिष्टतम सम्बन्ध, सम्मान र सद्भाव राख्नुपर्दछ भन्ने कुरा हामीले भुल्नुहुँदैन ।


#श्रोतः जर्मन भाषामा प्रकाशित उहाँको जीवनी अंशलाइ मेरो भावअनुवाद।


Share:

घडीको सेकेन्ड सुई अनुसार चल्ने दार्शनिक



१८ औँ शताब्दीका विश्वविख्यात जर्मन दार्शनिक/विचारक इम्यानुअल कान्ट (Immanuel Kant) आफ्नो दैनिक दिनचर्याको सन्दर्भमा एकदम अनुशासित व्यक्तिको रूपमा प्रख्यात छन् । विशेष गरी पंचुआलीटी वा समयको सम्मानमा उनी जीवनभर एक सेकेन्ड पनि तलमाथि चुकेनन् । त्यसैले, उनलाई घडीको सेकेन्ड सुई अनुसार चल्ने दार्शनिकको रूपमा पनि चिनिन्छ । उहाँ कोनिस्बर्ग युनिभर्सिटीको प्रोफेसर हुनुहुन्थ्यो ।

उनी हरेक दिन बेलुकाको ठ्याक्क ३ बजेपछि जङ्गलतिर बरालिन वा जङ्गल बाथको लागि वाकिङ जाने गर्नुहुन्थ्याे । यतिसम्मकी, उनको गृहनगर कोनिग्सबर्गका मानिसहरूले आफ्ना कामहरूको रुटिन नै कान्ट हिँडेको आवाजसँग सेट गरेका रहेछन् । अर्थात्, जब कान्ट हिँडेको आवाज आउँछ तब छिमेकीहरूले लु बेलुकाको ३ बजिसकेछ भन्दा रहेछन् । 

एक पटक एक जना छिमेकीले कान्टको नियमित हिँड्ने समय भन्दा केही मिनेट ढिला भइसक्दा पनि कान्ट नआएको नोटिस गरेछन् । तब, ती छिमेकी न कान्टलाइ केहि भएछ कि भनेर चिन्तित हुँदै जाँच गर्न कान्टको घरमा पुगेछन् । तर, त्यतिखेरसम्म कान्ट उनको नियमित वाकिङको लागि तयार हुँदै रहेछन् । 

अनि, ती छिमेकीले छक्क पर्दै सोधेछन्- प्रोफेसर! तपाइ आज किन ढिला हिँड्दै हुनुहुन्छ, के गडबडी भयो भन्नुस त?
तब कान्टले हाँस्दै भनेछन- "हेर्न्नुस न, हिजो मैले आजदेखि १५ मिनेट ढिला हिँड्न सुरु गर्ने निर्णय गरेँ, तर मैले जानाजान गरेको १५ मिनेट ढिला हिँड्ने निर्णयमा अडिक रहेर ठ्याक्कै १५ मिनेट ढिला हिँड्न थाल्नको लागि, अर्थात् १५ मिनेट समय विताउनकाे लागि एक पटक मोजा र जुत्ता लगाएर फुकालेर फेरी लगाउँदै छु ताकि म मेराे हिजाेकाे निर्णय अनुसार ठ्याक्कै १५ मिनेट ढिला हिँड्न थाल्न सकूँ ।" 

कान्टको यस कथनबाट के थाहा हुन्छ भने उनी उनको दिनचर्याप्रति कति समयनिष्ठ, प्रतिबद्ध र अनुशासित थिए । उनी यस्ता थिए कि, बिहानको १२ बज्यो भनेपछि ठ्याक्कै लन्च खानै पर्ने, साँझ ६ बज्यो भनेपछि डिनर खानै पर्ने, बेलुकाको ९ बज्यो भनेपछि सुत्नै पर्ने । हामी पनि थाेरबहुत समयनिष्ठ हुन सिकौँ ।

Reference: 
-TheDimondSutras (A book by OSHO)
Share:

Nature and Spirituality

This spiritual poem of me is already published in a Year Book of FAU in 2022. I am republishing it here just for documentation purpose. 

Nature and Spirituality

I love to walk in the jungle everyday;
to be silent, meditative and blissful;
to fi nd my own version of happiness.
I do not like to live connected to Wi-Fi all the time;
I am not a virtual being
I am a natural being
I love to connect with nature
It is because
I see God in birds, in animals, in trees,
in stone, in soil, in water, in wind, in sun.

After the deep connection with nature
I changed the philosophy of my life-
Just as birds have no country;
I believe that I am also a citizen of the cosmos.
Just as animals have no religion;
I believe only in the religion of love and humanity.
As birds can fl y anywhere in the sky;
I believe in the ultimate freedom.

Anybody who can be sensitive to the nature;
Can see its beauty, magic, wonder and miracle;
Can benefit from its all free-gifts
to nourish our physical and spiritual bodies.

Even we are buying our food from market,
We do not have to forget that
every food is a gift given to us by nature.
That is why, from our lives
that are slaves to modern devices,
internet and machines,
please take some time to connect with nature.
Spending some time walking in forest, touching
plants, trees and soil will harmonize our life.

As our body is made by soil, water, air, fi re and space,
our heartbeat must need to match the beat of nature.
Therefore;
To match "your nature" with "nature",
please do not forget to connect with nature.

LEBENSMOTTO:
The ultimate goals of my life is to live a simple (non-materialistic) life in a loving way within the ecosystem of all living beings, in harmony with the rhythm of nature, without hurting anyone, connecting more with the nature rather than machine, device and internet.
nature and spirituality


Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Thanks For Visiting