Mathematics of OM (ॐ) | Vedic

vedic mathematics | spiritual mathematics | ancient mathematics | state of fullness is om | power of infinity | power of sunya |



ॐ श्र्लाेक-
ॐ-पूर्णमदः पूर्णमिदं पूर्णात्पुर्णमुदच्यते ।
ॐ-पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।
अर्थातः ॐ नै अनन्त/विश्वब्रह्माण्ड/सर्वसत्य/सम्पूर्ण (whole) हो । त्यसर्थ, "पूर्ण(whole)" मा पूर्ण जोड्दा पूर्ण नै आउँछ भने पूर्णबाट पूर्ण घटाउँदा समेत पूर्ण नै रहन्छ ।

अर्थात– 
1.OM is state of infinity (अनन्त)
1a) ∞+∞=∞ ...(i)
2b) ∞-∞=∞ ...(ii)
2.OM is state of Sunya (शुन्य)
1a) 0+0=0 ...(i)
2b) 0-0=0 ...(ii)

That is whole, this is whole, from whole comes whole and if whole is subtracted from whole, whole is left.
Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim