A man of seed and plants



यी दारीपाली (Daripalli) बुडालाइ  सबैले दिमाख खुस्किएको (पागल) भन्थे किनभने यीनी सधैभर बिज, बिरूवा बोकीहिड्थे, जहाँ एक गेडा अन्न वा बिज भेटे पनि टिपेर त्यसलाइ उपयुक्त ठाउमा लगेर रोप्थे । यीनले अहिलेसम्म १ करोड भन्दा बढी बिरूवा रोपिसके । अन्तत, सुखद कुरा के छ भने उनि पद्मश्री अवार्डबाट सम्मानित भएका थिए । उनी भन्थे- "I don’t know whether God is pleased with breaking a coconut, but I am sure He will be immensely pleased if we plant a tree"

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message