न म शरीर हु, न यो शरीर मेरो हो, म त एक अनन्त अनन्त ज्ञानस्वरुप हुँ !



अष्टावक्र महागीतामा 

राजा जनकलाई अष्टावक्र भन्छन-

नाहं देहो न मे देहो

बोधोऽहमिति निश्चयी।

कैवल्यं इव संप्राप्तो

न स्मरत्यकृतं कृतम्॥

#अर्थातः न म शरीर हु, न यो शरीर मेरो हो । म त एक अनन्त अनन्त ज्ञानस्वरुप हुँ । म न त कुनै विगतमा अल्झिन्छु न त कुनै भविष्यप्रति चिन्तित रहुन्छु ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim