दुई लाहुरेहरूसँग म तोरीलाहुरे



लामो समय प्रिय Bikal दाजु र प्रिय Deepa दिज्युको संसर्गमा कामगर्ने अवसर मिल्यो । सधै जस्तोसुकै परिस्थिति/समस्यालाइ हाँसेरै समाधान गर्ने प्रेरणादायी दाजुसँग विगत ३ वर्षदेखि भौतिक भेटघाट हुनपाएको थिएन । तीनवर्षको गहन अध्ययन/अनुसन्धान पछि पेकिङ विश्वविद्यालयबाट अर्थशास्रमा विद्यावारीधी सक्नुभएका डा. विकल दाजु र पूर्वाञ्चल विश्वविद्यालयबाट गोल्डमेडल सहित भर्खरै स्नातोकोत्तर हाँसिल गर्नुभएको  गोल्डमेडलिस्ट दिपा दिज्यूसँग आज भेट्न  पाउदा  बहुत खुशी लाग्यो।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message