जटा टवी गलज्जल प्रवाह पावितस्थले !
गले-वलम्ब्य लम्बितां भुजङ्ग तुङ्ग मालिकाम् !
डमड्ड मड्ड मड्ड मनि नाद वड्ड मर्वयं !
चकार चंडतांडवं तनोतु नः शिवः शिवम ।

Lets fire the weeds of unconsciousness in Mahashivaratri !

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...
“For me, returning to my village is like rediscovering my original self that was lost in a crowded world, as I know that the closer we live to nature, the deeper our souls remain rooted in peace, simplicity & solitude” ---SatBhim