सायद चंगा हुनु भनेको यहि होला

जीवनमा कुनै पनि बन्धन नहुनु, कुनै पनि बोझ नहुनु, महत्वकांक्षा नहुनु, केहिपनि कुराको अकुमुलेसन नहुनु, अन्तत: युनिभर्सिटीको सेमेस्टर इन्ड ईक्जाम पनि सकिनु ! उर्फ; सायद चंगा हुनु भनेको यहि होला । तीन महिनासम्मको लागि फुक्काफाल एउटो मान्छे इभिनिङ वाकको लागि जंगलतिर हान्निने तयारी गर्दै...!



Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message