पहाड झुक्नु पर्छ, आधी रुक्नु पर्छ!


यस तस्बिर हामी आर आर क्याम्पसबाट २०७१ साल फागुन ९ गते दामन पिक्निक जाँदा खिचिएको हो, सम्झनाको लागि यहाँ अभिलिखित।

पहाड झुक्नु पर्छ, आधी रुक्नु पर्छ
हामी युवा जुटेपछि, काँडा फुल्नु पर्छ । 

जहाँ हामी टेक्छौ त्याहाँ, मोति फल्नु पर्छ
जता हामी भन्छौ त्यतै, घाम लाग्नु पर्छ । 

आऊ आजै पानीबाट, आगो झिक्नु पर्छ
जता ततै निर्माणको, ढोका खोल्नु पर्छ । 
Pahad Jhuknu parchha, aandhi ruknu parchha
[आवाजः राम थापा]
[शब्दहरुः दिनेश अधिकारी]
Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim