Power of Pi (π) | वैदीक म्याथमेटीक्स

power of pi, spiritual mathematics, vedic mathematics

संस्कृत देवनागरीक अक्षरहरुको म्याथमेटीक्स, यसको कम्प्यूटर कोडीङमा प्ररयोग र पाइ(π) को मान-

श्लोक- कादि नव, टादि नव, पादि पंचक, यद्यश्टक, क्ष शुन्यम !, 
अर्थातः
क, ट, प, य = १
ख, ठ, फ, र = २
ग, ड, ब, ल = ३
घ, ढ, भ, व = ४
ङ/न/ञ, ण, म, श = ५
च, त/त्र, ष = ६
छ, थ, स = ७
ज/ज्ञ, द, ह = ८
झ, ध = ९
क्ष = ० (शन्य)

पाइश्लाेक:

गोपीभाग्य मधुव्रताः श्रुंगशो दधि संधिग:
खल जीवित खाताव गल हाला रसं धम :


⇒यस संस्कृत स्लोकले श्रीकृष्ण भगवानलाई सम्झाउने मात्र हैन– आध्यात्मिक मान पाइ लाई समेत इंगित गरेको छ । अर्थात, माथीको श्लोकमा हरेक अक्षरहरुको गणीतीय मान राख्दा ३.१४१५९२६ ५३५८९७९३ २३८४६२६४ ३३८३२७९५ आउछ, जुन पाइको exact मान हो । 

अर्थात, ग=३, प=१, भ=४....यसरी क्रमशः मान राख्दा आध्यात्मिक मान पाइ पत्तालाग्छ । त्यतिखेर पाइलाइ– मानिसको consciousness अनन्त पृथ्वीको एउटा सानो अंशको रुपमा रहेको हुन्छ भन्ने इंगित गरेको पाइन्छ।
Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim