चेतनाको चुचुरो: जीवनको अन्तिम लक्ष्य

बाटाहरू धेरै हुन्छन तर पुग्ने एउटै गन्तव्य- चेतनाको चुचुरो मै हो । मुलबाट निस्किएको जल हिमाल पहाड तराइ भीर पाखा खोल्सा जहाँबाट जसरी बगेपनि अन्तत पुग्ने महासागरमै हो । जस्तो कि- भारतबाट उकालो चढेपनि, नेपालबाट उकालो चढेपनि, वा तिब्बतबाट उकालो चढेपनि पुगिने त सगमाथाकै शिखरमा हो । त्यसर्थ, कतै म गलत बाटोमा त छुइन भनेर फिकर नगराैं ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim