Beyond Color : Beauty Pageant - Empowerment or Exploitation



सुन्दरी प्रतिय‍ोगिताको नाममा चेलिहरूको शरिर प्रदर्शन गराएर र त्यही वहानामा विभिन्न ब्रान्डको विज्ञापन गरेर पुँजीवादले चेलिहरूलाई डबल त्रिपल लुटीरहेकोमा मेरो कहिल्यै समर्थन र सहमति थियन! यद्यपि अफ्रिकन चेलि (जोजिबी तुन्जी) पनि विश्वसुन्दरी हुनसक्ने रहिछिन भन्ने सन्देश प्रतिभने सप्रेम सम्मान! 

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!
Loading Archive...

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message