पुँजीवाद र मानीसको जीवनको गुणात्मकताबिचकाे उल्टो सम्बन्ध



प्रसिद्ध फ्रेन्च समाजशास्त्री एवं दार्शनीक इमाइल दुर्खाइम (Emile Durkheim) ले सुसाइड सम्वन्धमा गहिरो रिसर्च गरेका रहेछन । उनले उनको पुस्तक 'सुसाइड' मा घुमाउरो पाराले  लेखेका रहेछन- पुँजीवाद र मानीसको जीवनको गुणात्मकता (ह्याप्पीनेस) बिच उल्टो सम्बन्ध रहन्छ । जति जति पुँजीवाद फ्रस्टाउदै वा बढ्दै बढ्दै जान्छ, उति उति मानीसको जीवनको गुणात्मकता घट्दै घट्दै जान्छ । 

अर्थात, पुँजीवादले जति जति उत्पादन बढाउँछ, उति उति मानिसको जीवनबाट खुशीहरू घट्दै घट्दै जान्छन । पुँजीवादको आयु जति जति बढ्दै जान्छ, मानिसहरूको आयु उति उति घट्दै जान्छ । र, दुर्खाइमले लामो रिसर्च गरेर यो कुरा पत्ता लगाउनु भन्दा पहिल्यै कार्ल माक्सले भनेका थिए- जति धेरै कामलाग्ने बस्तुहरूको उत्पादन हुन्छ उति धेरै मानिसहरू काम-नलाग्ने हुँदै जान्छन ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim