Trying to Turning In



प्रसिद्ध दार्शनिक एवं सन्त अगस्तीन (Saint Augustine) ले एकपटक भनेका रहेछन- "हे प्रभु दुनियाँसँग त म आफै निपटलुगाँ, मलाई मैबाट बँचाइदिनुस । किनभने, जीवनमा मैले जे गर्नुपर्ने हो त्यो कहिल्यै गरिराछुइन र जे नगर्नुपर्ने हो त्यस्ता उटपट्याङ गर्नमा भने म निपुर्ण छु" । 

अगस्तीनको यस कथनप्रति मैले पनि गहिरिएर चिन्तन मनन गरें; आखिरिमा थाहा लाग्यो-- सन्त अगस्तीनले खासमा मेरै जीवन बोलिदिएका रहेछन । 

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message