छाडौं समयको जंजीर
छाडौं सारा बन्धन
छाडौं सारा उल्झन
र
छाडौं सारा हिसाबकिताब
खासकर,
आफ्नै श्वासले छाड्नुपूर्व
आफ्नो जीवनलाई-
जी-भर-के जीऔं हरदिन !
विशेष विशेष शुभकामना !!
छाडौं समयको जंजीर
छाडौं सारा बन्धन
छाडौं सारा उल्झन
र
छाडौं सारा हिसाबकिताब
खासकर,
आफ्नै श्वासले छाड्नुपूर्व
आफ्नो जीवनलाई-
जी-भर-के जीऔं हरदिन !
विशेष विशेष शुभकामना !!
जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...
“For me, returning to my village is like rediscovering my original self that was lost in a crowded world, as I know that the closer we live to nature, the deeper our souls remain rooted in peace, simplicity & solitude” ---SatBhim