रसियन सेक्सपियरको डाहलाग्दो जीवन

यी Yury एक जमानाका प्रख्यात Lawyer अहिले रसियन सेक्सपियर भनेर चिनिने रहेछन । यिनी घना जंगलमा दुलोभित्र खरायोसग (जोगी भएर) बसेका रहेछन । तर दुलो भित्र यीनले विकास गरेको Global Library हेर्यौ भने कुनै सन्देह बाँकी रहदैन कि साच्चै उनी रसियन सेक्सपियर हुन भन्ने कुरा ! मलाई खासमा यस्तै उट्पट्याङ गर्ने मानीसहरूले बाँचेको जीवनदेखि भने डाह लाग्छ, आकर्षित गर्छ ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message