जो दिल खोजा आपना, मुझसे बुरा न कोय !

कबिरदाश गुरूले मेरै लागि लेखिदिएका एक शेर-

बुरा जो देखन मैं चला, बुरा न मिलिया कोय ।
जो दिल खोजा आपना, मुझसे बुरा न कोय ।।


#अर्थात: खराबी (बुराइ) देख्न म संसारभर भौतारिय तर कहीं/कोही भेटीन । आखिरिमा जब आफ्नै मनभित्र/आफैभित्र खोजेको त- मभन्दा खराब यो संसारमा अरू कोही रहेनछन ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message