फोटो एल्बम: मेरो शुभविवाहको एक झलक



शुभविवाह जीवनको एउटा महत्वपूर्ण मोड हो, जहाँ दुई परिवारहरूको आशीर्वाद, सद्भाव र शुभेच्छाले नयाँ यात्राको सुरुवातलाई अझ अर्थपूर्ण बनाइदिन्छ। मेरो र कमलाको शुभविवाह समारोहका तस्बिरहरूले त्यतिबेलाको वातावरण, नातागोता र साथीभाइको साथ, परम्पराहरू, र खुशीका क्षणहरूलाई जस्ताको तस्तै भावनासहित सम्झनामा जोगाइराखेका छन । समय बित्दै जाँदा यी क्षणहरूले परिवार, प्रेम, जिम्मेवारी र एकअर्काप्रति समर्पणको मूल्यलाई झनै गहिरो रूपमा सम्झाइरहन्छने छ भन्ने विश्वास छ । यस एल्बममा रहेका प्रत्येक तस्बिरले त्यो विशेष दिनलाई फेरि एकपटक मनमा उतार्ने सम्झनाको मझेरी बनेको छ।
Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message