कृष्ण तिमिलाइ राधा सुहाको...!

खासमा मलाइ अभिनय गर्न मन पर्दैन र आँउदैन पनि । हामी दुबै कुनैपनि सामाजिक संजाल चलाउदा पनि चलाउदैनम । तर, तीजको पावन अवसरमा बुडीले एउटो भिडियो बनाम बुडा भनेर बिनम्र अनुरोध गरेपछि लौ त लौ बनाम भनेर रमाइलोको लागि बनाएको एउटा भिडियो । कृष्ण तिमि मनैमा पसेछौ, थाहै नपाइ सुटुक्क बसेछौ । रातो रूमालको, कृष्ण तिमिलाइ राधा सुहाको । 

म चै कृष्ण अरे, उनी चै राधा अरे । म कृष्णलाइ उनी राधा अति सुहाएको अरे । नसकिने भयो कमलिसँग, नसकिने भयो । अन्तत, यो भिडियो हामी दुबैको लागि एउटा मिठो स्मृति बनेर बस्यो । त्यसैले यसलाइ सुरक्षित राखम भनेर आफ्नै ब्लगसाइटमा प्रकाशन गरिराखेको ।



Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message