सासु बुहारीको सुमधुर नाता



जिन्दगानी यो, फूलै फूल छ,

सासु–बुहारीको मिलन, अनमोल छ ।


बुहारीको आँखामा, आदरको भाव छ,

आमाको बोलीमा, स्नेहको कलकल छ ।


न त भिन्नता छ, न त भौतीक दूरी छ,

सासुबुहारीको एउटै गीत, एउटै बोली छ ।

 

सासु छ झलमल ज्योती, बुहारी छ उजेली जून,

सँगै बस्दा, सँगै हिँड्दा, जीवन मिठो जमेको छ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message