नेपाली साङ्गीतिक जगतको शिखर पुरुष प्रिय अम्बर गुरुङ्गको निधनले दुःखीत तुल्याएको छ । यो नेपाली शिर झुकेको छ । हजारौँ कालजयी/अजर/अमर सङ्गीत हामीलाई उपहार दिएर जानुभएको अम्बर सधैँ अजर/अमर छन् । आज पशुपतीनाथमा उहाँप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गरीरहदा एक संगित युगको अन्त्य भएको महसुस भएको छ।
Please Keep Calm, Smile And Take a Photo
Because, photograph is the pause button of life
Dear Nature, why R U so amazing? Can I kiss you?
I found, Nature always wears the colors of the soul



