बिशंखुनारायण क्षेत्रको पिकनिकः एउटा अविस्मरणीय दिन



राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (हुर्फन) द्वारा २०८२ साल जेठ ३ गते शनिबार आयोजना गरिएको बिशंखुनारायण धार्मिक क्षेत्रको पिकनिक कार्यक्रम साँच्चिकै अविस्मरणीय बन्यो । पवित्र धार्मिक स्थल बिशंखुनारायणको दर्शन गर्दै, गाउँ–टोलको रमणीय वातावरणमा गरिएको भ्रमणले कार्यक्रमलाई झन् अर्थपूर्ण बनायो । मन्दीरभित्रको ऐतिहासिक गुफामा छिरेर निस्कदाको अनुभवले सबैलाई उत्साहित बनायो । त्यस्तै, नाचगान, खेलकुद, समूहगत गतिविधि र सहभागीहरूले दिन अझै जीवन्त भयो । चारैतिर हरियालीले ढाकिएको प्राकृतिक वातावरण, स्वादिष्ट भोजन, रमाइलो गफगाफ र सबैको उत्साहपूर्ण उपस्थितिले गर्दा पिकनिक कार्यक्रम भव्य र यादगार रूपमा सम्पन्न भएको अनुभूति हामी सबैले गयौं ।









Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message