नेपाल खरानी बनाउने ग्रान्ड डिजाइनको टाइमलाईन



नेपाल खरानी बनाउने ग्रान्ड डिजाइनको टाइमलाईनः

-चीनमा सम्पन्न एन्टी अमेरिकन सभामा नेपालको प्रधानमन्त्री गएर अमेरिकाको प्रमुख शत्रुहरु सिजीङपीङ, पुटीन लगायतसँग भेटनु । अझ नेपालमा लिपुलेकको विषय चर्किएको बेलामा सो सभामा गएको बेला भारतको शत्रु राष्ट चिनसँग लिपुलेक हाम्रो हो, तपाईहरु रोड सम्झौताबाट पछि हटीदिनुस भनेर नेपालको प्रधानमन्त्रीले भनिनु, नरेन्द मोदी चिढिनु, नेपाली प्रधानमन्त्रीको तय भै सकेको वा मुखैमा आएको भारत भ्रमणमा मोदीले पुनः नबोलाउनु, 

-लामो समयदेखि नेपालमा सबै मुख्यत अमेरिका केन्द्रीत सोसल मिडियाले हेपाहाप्रवृत्ती/दादागीरी देखायर नेपालमा दर्तानगरी चलाउनु, दर्ता गरेर कानुनी प्रक्रियामा आएर ट्याक्स तिर्न नमान्नु, 

-सार्वभौम राष्टप्रति यस्तो हेपाहाप्रवृत्तीको विरुद्धमा नेपालले ती अमेरिकन केन्द्रीत सोसल मिडिया ब्यान्ड गरिदिनु, जसले अमेरिका चिढिनु,

-यहि मौकामा नेपालमा कुन कुन समुहहरु भिडाउदा देश कोल्याप्स पार्न सकिन्छ भनेर अमेरिकन लगायत प्रो अमेरिकन राष्टहरु (भारत समेत)ले सोसल मिडियाको आक्रोस चलेको बेलामा देशको सबैभन्दा आक्रोसित र उत्तेजीत युवावर्गलाई अगाडी सारियो भने देश खरानी बनाइदिनसक्छ भनेर त्यही सोसल मिडिया परिचालन गरी फेक जेन जे मोमेन्ट शृजना गरिनु, 

-अझ, उत्तेजीत युवाहरुमा पनि जो जो राजाबादी छन उनिहरुलाइ टार्गेट गरिनु, अझ बढी उत्तेजीत समुह दुर्गा प्रशाइ जस्तो ठग/माफियाको समुहलाई टार्गेट गरिनु, जो जो प्रो अमेरिकन, प्रो इन्डीयन छन जस्तै अन्तराष्टिय ठग रबीको पार्टी रास्वपाका कार्यक्रतालाई टार्गेट गरिनु, जसको उत्तेजीत भीड छ जस्तै बालेन–हर्कहरुको उत्तेजीत समुहलाई टार्गेट गरिनु, र जेन जे आन्दोलन उत्तेजीत बनाउन त्यही ब्यान्ड भएको सोसल मिडियाबाट सर्कुलर गरिनु, यो डिजान गर्न नेपालकै देश विदेशमा रहेका जेन जे समुहभन्दा अग्रजहरुले गर्नु, जस्तै अमेरिकामा बसेर देश भाडने टंके लगायत  जस्ता खलपात्रहरू, देशकाे उग्रबादि युटुबरहरू, प्रत्यक्ष अप्रत्यक्ष  यस फेक माेमेन्टकाे खलपात्र हुनु,

-यस्तो अवसर आएपछि अन्तराष्टिय ठग रबीले पनि जेल फुटायर भाग्ने यै हो मौका भनेर आफ्ना उत्तेजीत कार्यक्रताहरुलाई देशभर तोडफोड गर्न र आगो लगाउन सर्कुलर गरिनु, उसको बिरुद्धमा बोल्दै आएको नेता वा व्यावसायी वा मिडिया छानी छानी जलाउनु । 

-अझ ठग पाटी रास्वपाले आफ्ना सबै साम्सदहरुलाई संसदबाट राजीनामा दिन लगाउनु किनभने उनीहरुलाइ थाहा छ देश खरानी बनाउनलाई ग्रान्ड डिजाइन सफल हुँदैछ,

-जेल फुटायर हजारौ हत्यारा/ठग/बलत्कारी सहित जेलबाट भाग्नु, आफु मात्र हैन देशभरीका जेलहरु फुटाउन अन्तराष्टिय ठग रबीले उर्दी दिनु ।

-यही मौकामा पुराना दलसँग टसल गरिरहेका गँजडी हिटलरी बालेनले, जो पहिलेदेखि सिंहदरबार जलाइदिन्छु भन्दै आएका थिए, आफ्ना उत्तेजीत कार्यक्रताहरुलाइ देश खरानी बनाउन उर्दी दिनु, सिंहदरबार जलाउन उर्दी दीनु । 

-यही मौकामा दलाल माफियाको नेपालकै सबैभन्दा ठुलो ठेकेदार दुर्गा प्रर्शाइले आफु नेतृत्वमा पुग्ने लोभमा आफ्ना विध्वंसकारी कार्यक्रताहरुलाई देश खरानी हुनेगरी विध्वंस गर्न उर्दि दिनु,

-यही मौकामा उत्तेजीत भीडका अर्का नाइकेहरु हर्कसाम्पकाङ (जातिय दाेन्दकाे ठेकेदार) र ज्ञानेन्द शाही जस्तो फटाहाले पनि यही मौकामा देश कोल्याप्स बनाउन सकिन्छ भनेर आफ्ना उत्तेजीत भीडलाई देश खरानी बनाउन उर्दी दिनु,

-अहीले यी फटाहाहरू सबै सबै म नेतृत्व गर्छु भन्दै आउनु वा काेही देश खरानी बनाउन उक्सायर कुना पसेर बस्नु, 

-यो सबै सिनहरु त डिजाइन नै थियो, सामान्य भयो । खेल खतम, पैसा हजम ।

-तर, अर्को अझ सबैभन्दा शंकास्पद चै नेपाली आर्मीको भूमीका । नेपाली आर्मी नेपालको कुनैपनि विपदमा काम आएको छैन (भुकम्पमा भत्केको घर भत्काउन बाहेक), विश्वनै चकित बनाउने त्यत्रो दरबारहत्या काण्ड गराउन सगाउने मतियार नेपाली आर्मी, नेपाली सिमा मिचिदा सिमामा पाइला सम्म राख्न नसक्ने नामर्द नेपाली आर्मी, अहिले देश बचाउन नसक्ने, अन्तमा देश खरानी भइसकेपछि शासन कब्जा गरेर दुर्गा प्रशाइ जस्तो देशको सबैभन्दा खराब पात्र/माफियासँग आर्मीको चिफले दिनभरी बसेर जाँड खाएको फोटो शेयर गर्ने । नेपाली आर्मी लाई मासु भात दिएर पाल्नुको सट्टा कुकुर पालेको भए देशको न्युनतम सूरक्षा गर्ने थियो । देश जलीरहदा हेरीरहने, खरानी भइसकेपछि शासन हातमा लिएर देशबासीलाइ  अन्धकारमा धकेक्ने ।

-हेक्का रहोस, कसैलाई पनि देशमा सरकार परिवर्तन वा शासन व्यवस्था परिवर्तन नै चाहिएको थियो भने चुनाव आउन डेढ वर्ष मात्र थियो, अहिलेको डिजाइन त देश नै कोल्याप्स बनाउने भएकोले अझ के के दुदशा वा डिजाइन जो देखिन बाँकी नै छ, हेर्दै जानु होला ।

-रिस, उत्तेजना, आवेग, विध्वंस, बदला, भीड वा एकछिनकाे उत्तेजीत भीडकाे बाढीले देशलाइ हानी मात्र पुग्छ, क्षति मात्र पुग्छ, देशकाे विकासकाे लागि विवेक, विचार, दर्शन, सिर्जनशिलता र मेहेनत चाहिन्छ । 

-१९९० देखि को निरन्तरको प्रजातान्त्रिक/राजनीतिक संघर्षबाट नेपाल अहिलेको लोकतान्त्रीक अवस्थामा आइपुगेको थियो । देश बनाउन समय लाग्ने हो तर भत्काउन बेर लाग्दैन, २४ घन्टामा भत्कायौं तिमारू आतंककारीहरूले, खरानी बनायौ ।

पुर्खाले कति त्याग र तपस्या गरेर सिर्जेकाे देश एक दिनमा खरानी हुनेगरी जलाउने आतंककारी जेन जीहरू, तिमिहरू मानव हैनाै, तिमिहरूप्रति थु थु थु । अनि, जेनजीको बाउअमा! धेरै महान छोराछोरी जन्माउनुभएको रहेछ तपाइहरूले, तपाइहरूकै घर जलाउलान, विचार गर्नुहोला ।

Share:
for 👦 Good News
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र: (१)अन्तरमुखी हुनु (मौन) , (२)वैराग्य हुनु (जिज्ञासु) र (३)एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim

Send Me a Message