अजर अमर अम्बरः हार्दिक भावपूर्ण श्रद्धाञ्जली !

नेपाली साङ्गीतिक जगतको शिखर पुरुष प्रिय अम्बर गुरुङ्गको निधनले दुःखीत तुल्याएको छ । यो नेपाली शिर झुकेको छ । हजारौँ कालजयी/अजर/अमर सङ्गीत हामीलाई उपहार दिएर जानुभएको अम्बर सधैँ अजर/अमर छन् । आज पशुपतीनाथमा उहाँप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गरीरहदा एक संगित युगको अन्त्य भएको महसुस भएको छ। सं/गीत ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message