Why did Immanuel Kant decide to live a single life?

१८ औं शताब्दीका विश्वविख्यात जर्मन दार्शनिक/विचारक इम्यानुअल कान्ट (Immanuel Kant) एक त्यस्ता व्यक्ति थिए जो घडीको सेकेन्ड सुइ अनुसार चल्दथे । एकदमै पङ्चुअल, एकदम य्याकुरेट समय अनुसार चल्ने । विहानको १२ बज्यो भनेपछि ठ्याक्कै लन्च खानै पर्ने, साझ ६ बज्यो भनेपछि डिनर खानै पर्ने, वेलुकाको ९ बज्यो भनेपछि सुत्नै पर्ने । उहाँ कोनिस्बर्ग युनिभर्सिटीको प्रोफेसर हुनुहुन्थ्यो । 



एकदिन पढाउन जाँदैगर्दा उनको एउटा जुत्ता नालीमा झरेछ; तर त्यो जुत्ता टिपेर लगाउँन थालियो भने क्लासमा ३ मिनेट ढिला पुगिन्छ भनेर एउटा जुत्ता मात्र लाएर गएछन । 

कान्ट बहुत सेन्स अफ ह्युमर भएका प्रोफेसर थिए । जति धेरै दर्शन र सिद्धान्तहरूमा घोत्लिन्थे; त्यो भन्दा बढी मस्ति मजागको लागि समय छुट्याउदथे । साथिभाईको बिचमा वाइन पिएपछि सबैलाई हँसाउने, ठट्टा गर्ने  जिम्मा अक्सर उनैको भागमा पर्दथ्यो । 

उनको यही ठट्यौलोपनाले गर्दा होला सायद, एउटी कटीले उनलाई बहुतखुब प्रेम गर्दथीन; र धेरै पटक कान्टलाइ ती केटीले मलाई विवाह गर भनेर प्रस्ताव राखेकी थिइन; तर कान्ट विचारक न परे; म विचार गर्छु, म विचार गर्छु मात्र भन्दथे । 

वाकही कान्टले सोचे, धेरै सोचे, विचार गरे,धेरै विचार गरे, विवाह गर्नुको फाइदा र वेफाइदा सबै लाइन बाइ लाइन लेखेर हिसाब लगाय; अन्तत विवाह गर्यो भने विवाहको अनुभव हुन्छ भन्ने फाइदाले हिसाबकिताब जितेपछि उनी सरासर केटीको घरमा गएर ढोका ढकढकाए, केटीको बाउले ढोका खोले । तब कान्टले भन्न थाले- मैले विचार गरे, मैले सबै हिसाबकिताब गरे, विवाह गर्नुले नै जित्ने रहेछ, त्यसैले मैले निर्णय गरे, म विवाह गर्छु । 

तब केटीको बाउ हाँस्न थाले, कोसँग गर्छौ? मेरी छोरीको त विवाह भएर पनि बच्चा समेत भै सक्यो, विचार गर्न धेरै समय लगायौ, बहुत देर हुवा, सरी । 

त्यसपछि, कान्टले एक्लै जीवन विताए । त्यसर्थ, हामीले जीवनमा नाफाघाटा हिसाबकिताब गर्न थाल्यौ भने, सोच्न थाल्यौ भने, विचार गर्न थाल्यौ भने, जीवनलाई असली रूपमा जीउन छुटाउछौं ।

References:

-TheDimondSutras (A book by OSHO)

Share:

कविताः Come Alive

HO HO HO
The year is coming to a close
And what have you done this year?
One more year gone.
Are you still alive?
And what are you alive to? And what are you dead to?
When was the last time you saw a full moon?
Or a sun rise?
When was the last time you gazed at a mountain or the ocean?
Or looked at a butterfly fly?
When was the last time you saw a flower blossom?
Or kicked a ball?
When was the last time you smiled at yourself?
When was the last time you looked back and could laugh at yourself?
For the last few days of the year and for the years to come,
get into the act and make it happen for yourself.



© by Sadhguru
Share:

Bridging Worlds: Christmas, Commerce and AI



Participating in the international seminar "Beyond the Border" held in Magdeburg on December 23, 2022, remains a cherished memory in my mind. Amid the festive season, the event seamlessly combined the spirit of Christmas celebrations with a profound intellectual endeavor. Engaging in lively discussions on global economic dynamics and international trade, I gained a broader perspective that transcended borders. The experience was further enriched by the vibrant Christmas festivities, highlighted by a spirited Christmas party. This unique blend of festive merriment and intellectual exploration resulted in an unforgettable memory, encapsulating not only the joy of the season but also the growth of my global understanding, making it an exceptional and enlightening chapter in my life's journey.

Few more photograph for memory:




Share:

Unforgettable Weimar: Seminar on Human Rights



Participating in the international seminar "From Locking Up and Locking Away – Prisons, Human Rights and the Right to Freedom" held in Weimar from December 11th to 16th, 2022, was an enlightening experience. Beyond the insightful discussions on prisons and human rights, the seminar also provided the chance to immerse myself in the rich history of Weimar, the birthplace of Weimar Classicism, a pivotal cultural movement that emphasized humanistic ideals. The combination of thought-provoking sessions and the exploration of this historic city made the event truly unforgettable.

Few more photograph for memory:





Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message