Lockdown Pursuits: From Badminton to Blockbusters



लकडाउन भरीको प्राय समय तास खेलेर, ब्याडमिन्टन खेलेर, क्यारीम खेलेर, लुडो खेलेर, थोरबहुत समय पुस्तकहरु पढेर, धेरै समय त्यसै त्यसै बरालीएर विताईयो । यद्यपी, पछिल्लो समय दुईवटा हलिउड मुभी हेरीयो । Queen of Katwe  र Hotel Rwanda । दुबै अफ्रिका केन्द्रित । एउटा भिजनरी गुरुले एउटी चेलीभित्र लुकेको अन्तरनिहित क्षमता लाई विकास गराएर सोही क्षमताको आधारमा विश्वसामु आफ्नो देश युगान्डालाई चिनाउन नजाने के कति परीसानी खेप्नु पर्दछ र चेलीले पनि आफ्नो बेस्ट भरजन डीस्कभर गर्न नजाने के कति संघर्ष गर्नु पर्दछ भन्नेकुरा छर्लंग परिएको छ Queen of Katwe मा चेस खेल मार्फत, पूर्ण त चेस खेलमा आधारित पहिलो हलिउड मुभी पनि हो यो । 

त्यस्तै विभेद, दोन्द, हिंसा र परनिर्भर राजनीतिलाई सेफ ल्यान्डींग गराएर शान्ति र सुरक्षा कायम गराउन एउटा सर्वसाधारण होटल म्यानेजरले पनि नेतृत्वदायी भूमीका खेल्न सक्ने रहेछ भन्ने छर्लंग परिएको छ Hotel Rwanda मा । यी दुबै सत्य घटनामा आधारीत मुभीहरु हुन ।

Share:

The Binary Blueprint for Pure Love



In life, we can learn a valuable lesson from the numbers 1 and 0. They teach us how to treat each other with kindness and respect to make our love meaningful. Imagine 1 saying to 0, "you make me feel ten times stronger" and 0 responding, "without you, I am nothing". When they come together as "10" it shows that true love is about mutual respect, value, acceptance, and supports. In reality of life, our love should be like of 1 and 0, where we treat each other with respect and help each other for our meaningful lives filled with pure love.

Just like computers need both 1 and 0 to work, our love need respect, acceptance, and support to thrive. Think of it as a simple code for a happy and loving life. When we value and support each other, our love becomes strong and pure, just like the bond between 1 and 0.

In the winding journey of life, let's embrace the lesson from 1 and 0. Our love can be beautiful and meaningful if we treat each other with kindness, accept one another, and help each other grow. Like 1 and 0 coming together, our love can be a source of happiness and purity in our lives.

Share:

कविताः खुदका गुमशुदाईकी तलासमे...!



खुदका गुमशुदाईकी तलासमे

लकडाउन कैदखानासे बाहर

एह मुसाफिरको चलते चलते-

जब मेहसुस हुवा फूलोंकी सुगन्ध,

जब दिखाईपड़ा हराभरा पर्यावरण ।

जब हृदयकी कानोमे सुनाईपडा-

पंक्षियोकी संगितवद्ध आवाज ।

जब खुदको मिल्हा-

वायुसे गुफ्तगु कररहा,

तबतक में सिकार बनचुकाथा-

मेरे मोबाइल क्यामेराकी ।

लेकिन, 

में प्रमाणसहित सावित करसक्ता हुँ-

फूलोंकी आँखोने लिईहुई तस्बीरजैसा

सुन्दर, सुगन्धित एवं प्राकृतिक

एह कबि हो ना-सकेगा ।

Share:

The Legacy of Shivapuri Baba: An Enlightened Sage's Odyssey Around the World



Shivapuri Baba, the revered enlightened mystic, remains an enduring legend whose remarkable life and teachings have left an indelible mark on spiritual seekers and enthusiasts around the world. Born in 1826 in a village near Kanyakumari, Kerala, India, he embarked on a transformative journey that led him to become a guiding light for many. His story is one of profound spiritual awakening, selfless service, and unique encounters with some of the greatest minds of his time.

Shivapuri Baba's legacy is colored with extraordinary experiences, including his interactions with Queen Victoria and luminaries like Albert Einstein, Leo Tolstoy, and Mahatma Gandhi. These encounters speak to the depth and breadth of his wisdom, as well as his ability to traverse cultural and intellectual divides. One of the most intriguing episodes of his life was his four-year stay at Buckingham Palace, where he shared the profound teachings of yoga with Queen Victoria herself, transcending social boundaries and disseminating ancient knowledge to unexpected quarters.

His spiritual journey took him on foot through diverse lands and cultures, almost world. During his lifetime, he visited all famous countries of Asia, Europe, America and Australia of that time; and after traveling around the world returned to Nepal.

This wandering sage garnered respect not only for his spiritual insights but also for his self-sufficient existence, often sustaining himself solely on wild roots and fruits during his deep meditations in remote forests. Shivapuri Baba's lifelong pursuit of truth culminated in his enlightenment at the age of fifty, an experience he poetically described as the moment when "God appeared in a flash" and all questions were resolved.

Throughout his travels and interactions, Shivapuri Baba exemplified the essence of "Right Life," a teaching he propagated, which consisted of physical, moral, and spiritual discipline. He advocated for a life of discrimination and devotion, and his teachings continue to resonate with seekers to this day. Despite his extraordinary abilities, Shivapuri Baba remained humble and shied away from the spotlight, choosing a life of solitude and simplicity on the Shivapuri hill in Nepal, where he spent thirty-seven years until his passing at the age of one hundred and thirty-seven.

Shivapuri Baba's legacy endures through the stories of his encounters, his teachings on Right Life, and his deep spiritual insights that continue to inspire generations. His remarkable journey from an Indian village to Buckingham Palace and beyond stands as a testament to the transformative power of spiritual enlightenment and the impact of a life lived in pursuit of truth and self-realization.

Reference: Long Pilgrimage (The life and teaching of the Shivapuri Baba) by J.G. Bennett

Share:

कविताः शासकको अन्त्य...?

Himal दाजुको कडा कविता-  "शासकको अन्त्य"



चाहे जो कोही होस्

सत्ताको कुर्सीमा बसेपछि

किन उसलाई घीन लाग्छ

हिजोको आफ्नै अनुहारदेखि

र गर्न खोज्छ आफ्नो मुहारको शासकीय सर्जरी ?

शक्तिको बराण्डामा पाइला टेकेपछि

कहाँनेर गडबडी हुन्छ

उसको मस्तिष्कको मेमोरी चिप्समा

र बिर्सन्छ शीतको ओत लागेर बिताएको रात

अनि हेलिकप्टरमा निस्किन्छ

बाढीले बगाएको बस्तीको निरिक्षणमा ?

के खोट छ सिंहदरबारको पानीमा

हिजो भोकप्यासलाई बेवास्ता गरेर

महिनौंसम्म क्रान्तिको उकालो चढेको मानिस पनि

जब पिउँछ सिंहरदरबारको पानी

तब जनताले मरुभूमि भएको घाँटी भिजाउने

केही गाग्री पानी माग्दा

किन गर्छ पानीजहाज उपहार दिने उडन्ते गफ ?

कस्तो साउण्ड सिस्टम फिट गरिएको छ

बालुवाटारका भित्ताहरुमा

जहाँ पुग्नासाथ प्रत्येक प्रधानमन्त्री

कि त बहिरो हुन्छ

सुन्न चाहदैन जनताका आँसुका सुस्केराहरु

वा सुन्न सक्दैन आफ्नै बहुलठ्ठीपनको विरोधमा बोली

अक्षरका ओठहरुमा लगाउन खोज्छ ताल्चा

र जारी गर्छ आवाजविरुद्ध प्रतिबन्धको आदेश ?

केही त भयानक समस्या पक्कै हुनुपर्छ

यो राज्यसत्ताको बङ्गलामा

त्यस्तो हुदैनथ्यो भने

जनताको विश्वासको किरिया खाएको

सुकुलमा सुतेर समानताको सपना देखेको

खुनी इतिहासले कुल्चिएर किचिमिची पारेका

भूँइमान्छेका मनहरुमा जीवन भर्ने कसम खाएको

इमानको सफेदपोश मानिस नै किन नहोस्

जब ऊ पुग्छ सत्ताको बार्दलीमा

तब किन देख्दैनन आँसु र पानीमा कुनै अन्तर ?

कहाँ नेर फ्युज हुन्छ उसको विवेकको तार ?

यिनै बुख्याँचाहरुको व्यवहारको गर्भबाट

जन्मिएका छन् संगीन सवालहरु

कहिलेसम्म भइरहन दिने

कथित लोकतन्त्रको तन्नामा

जनताको आत्मसम्मानमाथि निर्वाद बलात्कार ?

कहिलेसम्म हेरिरहने

भोटको भर्याङ्ग चढेर

जनताको टाउकोमाथि

कुनै अमूक शासकले गरेको

अश्लील नृत्यको तमासा ?

पढेको थिएँ कि

प्रत्येक चीजको अन्त्य हुन्छ

तर कहिले हुन्छ

प्रत्येक तन्त्र र शासनव्यवस्था परिवर्तन पछि पनि

उस्तै मुकुण्डोधारी निर्लज्ज शासक जन्मिने

षड्यन्त्रकारी परम्पराको अन्त्य ?

Share:

शिवपुरी बाबा र आइन्सटाइनको त्यो विशेष भेटघाट



आइन्सटाइनसँग भेटेर मानवीय जीवनको रहस्यबारे बहस गर्ने पूर्वका सिर्फ दुई जना बुद्धपुरुषहरु छन– एक रविन्द्रनाथ ट्यागोर, दुस्रा शिवपुरी बाबा । शिवपुरी बाबाले उनको युरोप यात्रामा आइन्सटाइनसँग भेटेर लामो समय वार्तालाप गरेका थिए । सो वार्तालापमा शिवपुरी बाबाले आइन्सटाइनलाइ सोधेका थिए– तपाई त गणितको ज्ञाता मान्छे, एकमा एक जोडे कति हुन्छ ? आइन्सटाइनले भनेछन– निसन्देश दुइ हुन्छ । 

तब शिवपुरी बाबाले वहस शुरु गरेछन– “पृथ्वीमा सम्पूर्ण चीजहरु आफैमा युनीक छन, त्यस्तो कुनैपनि चिज छैन जो उस्तै उस्तै वा समान होस । सबैको सार्वभौममूल्य फरक फरक हुन्छन, त्यसर्थ एक मा एक जोड्दा दुइ हुनै सक्दैन, एक पनि हुन सक्छ, दुइ पनि हुन सक्छ, तीन पनि हुन सक्छ वा जति पनि हुनसक्छ । जस्तो की– कृष्ण र कंस जोडेर दुइ कसरी हुन्छ ? कहाँ कृष्ण, कहाँ कंस । जस्तो की– लैला र मज्नु जोड्दा दुइ कसरी हुन सक्छ ? बरु एक नै हुन सक्ला, दुई कसरी हुन्छ ? मानवीय जीवन बहुत रहस्यपूर्ण छ, मानवीय जीवनको कयौं रहस्य विज्ञानको प्रयोगशालाबाट पत्ता लगाउन कसै गरी सकिदैन, य रहस्य समझनेकेलीय गणीतसे थोडा आगे उठना होगा, तपाई वैज्ञानिहरुले पनि यस बारे थोडा समझजाय तो अच्छा होगा” । 

शिवपुरी बाबाको बात सुनेर आइन्सटाइन चकित भएछन र भनेछन– “विश्वभरका मानिसहरुले ठान्दछन कि– आइन्सटाइन त महान वैज्ञानिक हो, आइन्सटाइनले त सबै कुराहरु जानेको हुन्छ, बुझेको हुन्छ, मलाई पनि भर्खरै तपाईले चेतनाको चुकुल खोलिदिनुभएपछि मात्र थाहा लाग्यो कि– विज्ञानी भएर पनि म कति अज्ञानी रहेछु, मैले त केही बुझेकै रहेनछु, तर सँगसँगै मैले यो पनि थाहा पाए कि– केही थाहा नहुनु पनि इनलाइटमेन्टको पूर्व अवस्था हो, मेराे चुकुल खाेलिदिनुभएकाेमा धेरै धन्यवाद ।”

Reference: Long Pilgrimage (The life and teaching of the Shivapuri Baba) by J.G. Bennett

Share:

The Sweet Fruit of Compassion: A Story of Buddha



गौतम बुद्ध किसी उपवन में विश्राम कर रहे थे। तभी बच्चों का एक झुंड आया और पेड़ पर पत्थर मारकर आम गिराने लगा। एक पत्थर बुद्ध के सर पर लगा और उस से खून बहने लगा। बुद्ध की आँखों में आंसू आ गये। बच्चों ने देखा तो भयभीत हो गये। उन्हें लगा कि अब बुद्ध उन्हें भला बुरा कहेंगे। बच्चों ने उनके चरण पकड़ लिए और उनसे क्षमा याचना करने लगे। उनमे से एक बच्चे ने कहा- ‘हमसे बड़ी भूल हो गई है। मेरी वजह से आपको पत्थर लगा और आपके आंसू आ गये।

इस पर बुद्ध ने कहा- ‘बच्चों, मैं इसलिए दुखी हूँ की तुमने आम के पेड़ पर पत्थर मारा तो पेड़ ने बदले में तुम्हे मीठे फल दिए, लेकिन मुझे मारने पर मै तुम्हे सिर्फ भय दे सका।

Source: Diamond Sutras (OSHO)

Share:

कविताः मान्छेको सपना... !

कवि पराजित पोमुजी को मलाइ बहुत मन परेको एक कविता - "सपना" 



छिचिमिराहरू

हुलका हुल

पृथ्वीको छिद्राबाट निस्कन्छन ।


छिनभरमै

सल्बलाउँछन्, बयस्क हुन्छन्

स्वतन्त्र आकाशमा उड्छन्

पङ्खा टुक्रिन्छ

इहलीला समाप्त हुन्छ ।


मान्छेको सपना त्यस्तो नहोस् ।


© पराजित पोमु


Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message